दुबईका लागि उडेकाे बिमानकाे इन्जिन फेल Published on April 24, 2023 By ANN Nepal 138SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं । दुबईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको इञ्जिन फेल भएको छ । इन्जिन फेल भएपछि जहाज अवतरण गर्न लागिएको छ । जहाज उडेको केही समयमै इन्जिन फेल भएकाे थियो । ताजा समाचार शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री... April 5, 2026 मटिखान बजारमा ट्रक दुर्घटना काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।... April 5, 2026 क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक... April 5, 2026 मन्त्रिपरिषद् बैठक सिंहदरबारमा काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको... April 5, 2026