हमास-इजरायल युद्दः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

Published on

कायरो, ११ मंशिर । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ ।

इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो ।

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा (एसआईएस) प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् । ।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ।’

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...