भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो

Published on

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३ प्रतिशत रहेको छ । खाद्य मुद्रास्फीति मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...