बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिनुभयो दुई विकेट

Published on

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ । सन्दीप आबद्ध टिम राजशाही वारियर्सको पहिलो खेलको प्लेइङ–११ मा पर्नुभएका सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पर्नुभएको हो । उहाँले ३८ रन खर्चिनुभयो । 

लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेलेकोको हो । टस जितेर वारियर्सले सिलेट टाइटन्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो । यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध हुनुभएको हो । यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेल्नुभएको थियो । अहिले खेल जारी छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...