प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

Published on

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ। प्रश्नकर्ताका अनुसार अस्पतालको सुरक्षा र सञ्चालनबारे प्रश्न उठाउँदा सांसद खनालले आक्रोशित प्रतिक्रिया दिएका हुन्। घटनापछि उक्त भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...