दुई साताभित्र ग्यास अभाव हट्ने निगमको विश्वास

Published on

नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यास अभावको समस्या अबको दुई साताभित्र समाधान हुने विश्वास व्यक्त गरेको छ।

निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेकाले मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएको बताए। उनले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे।

निगमले दशैं–तिहारलाई लक्षित गर्दै मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्ने प्रयास गरिरहेको जनाएको छ। यसो भए खाली सिलिण्डर भरेर बजार आपूर्ति सामान्य बनाउन सकिने निगमको भनाइ छ।

spot_img

ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...

सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२...

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण

दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि बिहीबार नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको छ। मौसमका कारण...

रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको समूहका ८० जना तीर्थयात्री सम्पर्कविहीन...