व्यवसायी पक्राउले लगानीकर्ता त्रसित भएको एनसेलको भनाइ

Published on

एनसेलले व्यवसायीमाथि भइरहेको धरपकड र फौजदारी मुद्दाका कारण लगानीकर्ता त्रसित भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएको छ।

अर्थ मन्त्रालयसँगको छलफलमा एनसेलका अधिकारीहरूले व्यवसायी पक्राउका घटनाले नेपालको लगानी वातावरण र सुरक्षाबारे प्रश्न उठाएको बताएका छन्। कम्पनीले कर निर्धारण प्रक्रिया र आयकर ऐनको दफा ५७ पुनरावलोकन गर्न पनि सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, फ्रिक्वेन्सी वितरण र विदेशी मुद्रा सटही सुविधामा प्रतिस्पर्धी कम्पनीसरह समान व्यवहार गर्न एनसेलले माग गरेको छ।

spot_img

ताजा समाचार

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...

उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने

काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद्...

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...