१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन Published on May 29, 2022 By ANN Nepal 268SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजबारे खोजविन सुरु भएको छ । ताजा समाचार जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन... June 25, 2026 महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु... May 17, 2026 राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको... April 12, 2026 गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको... April 12, 2026