मेक्सिकोमा ७.६ म्याग्निच्यूडको भूकम्प, सूनामी आउने खतरा

Published on

मेक्सिको – मेक्सिकोको सेन्ट्रल प्यासिफिक कोष्टमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी १ जनाको मृत्यु भएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केही भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसहित विभिन्न शहरहरुमा महसुश गरिएको थियो । भूकम्पको केन्द्रविन्दु रहेको स्थानमा सुनामी समेत जान सक्न चेतावनी दिइएको छ ।

मेक्सिकोमा सन् १९८५ मा भएको ८ दशमलब म्याग्निच्युडको भूकम्पका कारण ९ हजार ५ सय जनाको मृत्यु भएको थियो । यस्तै सन् २०१७ मा भएको ७ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परि ३ सय ६० जनाको ज्यान गएको थियो । दुइ ठूला भूकम्प गएको दिन नै मेक्सिकोमा फेरि भूकम्प गएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...