बार्सिलोनासँग अङ्क दूरी घटाउँदै रियल

Published on

काठमाडौं । रियल म्याड्रिडले स्पेनि ला लिगामा बार्सिलोनासँगको दूरी एक अङ्कले घटाएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले इल्चेलाई ४–१ गोलले हरायो । रियालको जितमा एन्टोनिओ रुडिगर, फेडेरिको भाल्भर्डे, डिआन हुइजसेन र आर्दा गुलरले गोल गर्नुभयो । रियलले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो ।

इल्चेका लागि रियलका मानुएल एन्जेलबाट आत्मघाती गोल उपहार मिलेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अङ्क बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६७ अङ्क छ । पराजित इल्चेको २६७ अङ्क छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ । शनिबार रातिनै भएको खेलमा एट्लेटिकोले  गेटाफेलाई १–० गोलले हराएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...

फुटबल टोलीको बन्द प्रशिक्षणमा ४९ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ...

सेवारखोला पुलको ५० प्रतिशत भौतिक प्रगति

काठमाडौं । घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माणाधिन पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ...