चीनका प्रधानमन्त्री ली छ्याङ बाढी प्रभावित क्षेत्रको भ्रमणमा पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार बुधबार आएको बाढीपहिरोपछि नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता भएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्। चीनतर्फ पनि बाढीपहिरोमा ठूलो क्षति भएको र उद्धार कार्य तीव्र पारिएको छ।

