दुर्गम बस्ती मलासमा मन्त्र हस्पिटलद्धारा निशुक्ल स्वास्थ्य शिविर (फोटो फिचर)

Published on

महेन्द्रनगर २१ जेठ । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलद्धारा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको दुर्गम बस्ती मलासमा गरेको एकदिने निशुल्क स्वास्थ्य शिविर । महेन्द्रनगर सदरमुकामबाट नजिक रहेको यो क्षेत्रमा केही समयअघि मात्रै सडक सञ्जालले जोडिएको छ । यस क्षेत्रका झण्डै डेढ सय स्थानिय नागरिकलाई हस्पिटलले निशुक्ल स्वास्थ्य चेकजाँच सँगै औषधी पनि निशुल्क वितरण गरेको छ । फोटो फिचर ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...