मन्त्र हस्पिटलमा थप इन्डोस्कोपी सेवा सुरु

Published on

महेन्द्रनगर २६ जेठ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित मन्त्र हस्पिटलले इन्डोस्कोपी सेवा थपेको छ । एकपछि अर्काे सेवा थप्दै गएको हस्पिटलले बुधवारबाट इन्डोस्कोपी सेवा सुरु गरेको हस्पिटलले जनाएको छ ।
मुख्यतया पेट सम्बन्धि रोग, पेटमा भएको अल्सर, पेटको क्यान्सर भएमा, खाना खाने नली सुन्निएमा, पेट तथा आन्द्रामा ट्युमर पलाएमा र आन्द्रामा घाउ भएमा इन्डोस्कोपी गर्ने गरिन्छ ।

महेन्द्रनगरमा निजि क्षेत्रबाट सबैभन्दा बढी लगानी गरिरहेको हस्पिटटले आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना पनि राखेको छ ।

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...