नायिका रेखा थापाद्वारा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता

Published on

काठमाडाैं – नायिका तथा राप्रपाकी नेता रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन् ।

आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्। उनले आफ्नो राजनीतिक यात्रा समयको माग भएको र जनताको सेवाका लागि भएको बताइन् ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...