अमेरिकामा मध्यावधि निर्वाचन: प्रतिनिधिसभामा विजयी हुने रिपब्लिकनको लक्षण

Published on

काठमाडौं । अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यावधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सिट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ । रासस / एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...