सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर जाँदै

Published on

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर गएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुद्ध एयरको नियमित उडानमार्फत प्रधानमन्त्री दाहाल आइतबार बिहान धनगढी पुगेका हुन्। अबको केही समयमा सुरु हुने विश्वविद्यालयको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगर पुग्नेछन् । फोटो : प्रधानमन्त्रीको सचिवालय

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...