‘जर्मनीले रुसमा भएका घटनालाई नजिकबाट नियालेको छ’

Published on

काठमाडौं । जर्मनीले रुसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । 

वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।

“सरकारले रुसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् । रासस/एएफपी

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...