नेविसंघ कञ्चनपुरद्धारा बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण

Published on

महेन्द्रनगर । ४१औँ बीपी स्मृति दिवसको अवसरमा कञ्चनपुरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाल विद्यार्थी संघ कञ्चनपुरले शनिवार बिहान वृक्षारोपण गरेको हो ।
जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित गरिएको बृक्षारोपण कार्यक्रममा रक्तचन्दन र फूलहरुको विरुवा रोपिएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले जानकारी दिए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...