प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास

Published on

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका जनाइएको छ ।

शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ। सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...