वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु

Published on

काठमाडौं – संघीय राजधानी काठमाडाैंकाे ठुलो र पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु भएकाे छ ।

अस्पतालको छैटौं तलाबाट हाम फालेर अन्दानी ४०/४२ बर्षाका पुरुषको मृत्यु भएको छ ।  घटनाबारे थप विवरण आउन बाँकि रहेको र मृतकको सनाखत हुन समेत बाँकि रहेको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...