टर्कीमा कोभिड–१९ का नौ नयाँ सङ्क्रमित फेला

Published on

काठमाडौं । टर्कीमा कोभिड–१९ इजी भेरियन्टका नौ वटा नयाँ सङ्क्रमित फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा नौ वटा नयाँ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितहरूलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड–१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभयो । उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...