लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

Published on

धनगढी, १० मंसिर । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय साजित चौधरी शनिबार राति लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...