पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

Published on

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप पाँच जनालाई केन्द्रीय सदस्य मनोनीय गरेको हो।

यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो। 

अनिल केशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनित भएका हुन्।

गत निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...