चट्याङ् लागेर एक जनाको मृत्यु

Published on

काठमाडौं । बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा छन् । घरमा सुतिरहेको बेला बुधबार राति चट्याङ् परेर बुढाको मृत्यु भएको हो । साथै चट्याङ् लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिजो राति चट्याङ् परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएसँगै थप जानकारी लिने गरी आफू घटनास्थलमा जान थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दानसिंह भण्डारीले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...