नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र बिच एकता Published on March 16, 2024 By ANN Nepal 34SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बिच एकता भएको छ । शनिवार दुई पार्टी बिच एकता भएको नेकपा (माओवादी केन्द्र) महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । ताजा समाचार परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा... March 18, 2025 १०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’ काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय... March 18, 2025 एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको... March 18, 2025 परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार... March 18, 2025