हावाहुरीले सूर्यमुखी खेतीमा क्षति

Published on

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो।

सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो।

सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ। मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक बनेको सूर्यमुखी सामान्य हावाले सोत्तर बनाएपछि किसान चिन्तामा छन्।

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो। सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...