ट्याक्सी खस्दा त्रिशूली नदीमा पाँच जनाको मृत्यु

Published on

काठमाडौं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका(५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसेको छ । मुग्लिङ प्रहरीका अनुसार त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी छ । प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको जनाएको छ । ट्याक्सीमा कति जना सवार थिए भन्ने नखुलेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...