भारतका प्रधान न्यायाधीश चन्द्राच्युडद्वारा पशुपतिको दर्शन

Published on

काठमाडौं । भारतका प्रधान न्यायाधीश डा। धनन्जय वाइ। चन्द्राच्युड र उहाँको धर्मपत्नी कल्पना दासले शनिबार आराध्यदेव पशुपतिनाथको दर्शन तथा विशेष पूजापाठ गर्नुभएको छ ।

प्रधान न्यायाधीश डा। चन्द्राच्युडले दर्शन र विशेष पूजाका लागि कोषका पदाधिकारी, भट्ट, पुजारीलाई धन्यवादसमेत दिनुभएको छ । प्रधान न्यायाधीश डा। चन्द्राच्युडले पुस्तिकामा लेख्नुभएको छ, “भगवान् श्री पशुपतिनाथको चरणमा दर्शन गर्न पाउँदा असीम कृपा एवं आशीर्वाद मिल्यो । दर्शनको राम्रो प्रबन्ध मिलाएकोमा भट्टज्यूहरू, पशुपति क्षेत्र विकास कोषलगायत सम्बद्ध सबै पक्षलाई धन्यवाद आभार व्यक्त गर्दछु ।”

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...