यार्सा खोज्दा युवकको मृत्यु

Published on

काठमाडौं । जाजरकोटका एक युवाको जीवन बुटी (यार्सा गुम्बा ) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको जनाइएको छ ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले कमाइको लागि जिवनवुटी खोज्न डोल्पाका लेकमा गएका गुरुङको लेक लागेर मृत्यु भएको जानकारी दिनु भयो । यो सिजनमा जाजरकोट लगायतका जिल्ला वाट आर्थिक जोहो गर्नका लागि डोल्पाका लेकमा बहुमूल्य जडीबुटी ( यार्सा गुम्बा) खोज्न जाने चलन रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...