एमाले फिदिम नगर कमिटीमा तुम्बापो

Published on

काठमाडौं । नेकपा (एमाले) फिदिम नगर कमिटीको अध्यक्षमा दीपेन्द्र तुम्बापो चयन हुनुभएको छ । फिदिममा सम्पन्न दोस्रो नगर अधिवेशनले तुम्बापो अध्यक्ष रहेको नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दीपेन्द्र मगर, सचिव सुमन चापागाई, उपसचिव कोपिला लिम्बू र सूर्यकुमार मगर निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कमिटीमा पदाधिकारीसहित ५५ जना सदस्य रहेको एमालेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...