गर्मी बढेपछि विद्यालय बिदा

Published on

काठमाडौं । तापक्रम बढ्दै गएपछि दाङ जिल्लाका पालिकाहरूले विद्यालय बिदा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले विद्यालय बिदा गरेका हुन् ।

त्यस्तै, तुलसिपुर उपमहानगरपालिकाले शुक्रबारदेखि जेठ २२ गते सोमबारसम्म विद्यालय बन्द गरेको छ । शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले तापक्रम बढेका कारण विद्यार्थीहरुमा समस्या देखिएकाले विद्यालय बिदा दिइएको बताउनुभयो । त्यस्तै, लमही नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म विद्यालय बिदा दिएको छ । जिल्लाका अन्य पालिकाले समेत शुक्रबारदेखि बिदा दिन थालेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...