प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

Published on

काठमाडौं । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत काँग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता नैनसिंह महरले अस्पताल पुग्नु भएको छ ।

महरसँगै काँग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्य अवस्थाबारे छलफल गरेको छ । मूत्र प्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको जेठ २१ मा नयाँ दिल्लीमा अप्रेसन गरिएको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...