शैलेन्द्रलाई सम्मान

Published on

काठमाडौं । शङ्खधर साख्वाः स्मृति केन्द्रले बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान वज्राचार्यलाई सम्मान गरेको छ ।

केन्द्रका अध्यक्ष राजभाइ जकःमिले राष्ट्रिय विभूति शङ्खधर शाख्वाःको पूर्ण कदको सालिक राख्नेबारे मन्त्री वज्राचार्यसँग अनुरोध गर्नुभएको थियो । सो प्रस्तावबारे आफू सकारात्मक भएको मन्त्री वज्राचार्यले बताउनुभयो । नेवाः नखः संस्था न्युयोर्कका अध्यक्ष डा। नरेश शाक्यले विदेशमा बस्ने नेपालीलाई नेवार जातिको चाडपर्वबारे जानकारी दिन आफूहरूले पहल गरिरहेको बताउनुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...