सिद्धार्थ राजमार्ग भासिँयो

Published on

काठमाडौं । बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिँएको छ ।

दुई ठाउँमा सडक भासिँदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् भने यात्रुहरु अलपत्र परेका छन् । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अविरल वर्षासँगै ५० मिटर लम्बाई र तीन मिटर चौडाई सडक भासिँएको बताउनुभयो । अवरुद्ध सडलाई एक तर्फी भए पनि खोल्ने प्रयास भरहेको बताउनुहुँदै प्रहरी नायब उपरीक्षक रानाले नदिको छेउँछाउँ नजान र घरमै बस्न सबैलाई अपिल समेत गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...