काठमाडौं । भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।