काठमाडौं । आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडकखण्डलगायतमा क्षति गरेको छ ।