घरमा आगलागी, ५ लाख ६० हजार बरावरको क्षति

Published on

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ –५ प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो । 

आगोले भान्सा घर पनि जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार आगलागीका कारण थाम्सुहाङ परिवारको ५ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ ।

थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अन्य सामग्री जल्दा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी पश्चात थाम्सुहाङ परिवारका १० जना सदस्य विस्थापित भएका छन । तत्कालका लागि उहाँहरुलाई आफन्तकहाँ राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...