कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७३ प्रतिशतले मात्र ग्रेड प्राप्त

Published on

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा आइतबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी एक लाख चार हजार २६ जनामध्ये ७६ हजार तीन सय ६७ जना, अर्थात् ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

यस वर्ष चार जनाको परीक्षाफल रद्द गरिएको पनि बोर्डले जनाएको छ। गत असोज ७ र ८ गते देशभर सञ्चालन गरिएको उक्त मौका परीक्षामा नियमित परीक्षामा असफल भएका विद्यार्थी सहभागी भएका थिए।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...