नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

Published on

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुन र चाँदीको मूल्य एकैदिन उल्लेख्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्य अनुसार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको दुई लाख ४१ हजार पाँच सय रुपैयाँभन्दा करिब चार हजार नौ सय रुपैयाँ बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर तीन हजार १७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तीन हजार ६५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

spot_img

ताजा समाचार

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ - बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार...

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...