भड्काउने अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

Published on

काठमाडौं । शान्ति–सुरक्षामा असर पार्ने गरी भड्काउ अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार समाजलाई उत्तेजित गर्ने खालका अभिव्यक्ति दिएको विषयमा सोधपुछ गर्न प्रसाईलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका प्रसाईलाई काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ। उनी यसअघि पनि विवादास्पद तथा उत्तेजनापूर्ण अभिव्यक्ति दिएकै कारण पटक–पटक पक्राउमा परिरहेका थिए।

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...