भड्काउने अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

Published on

काठमाडौं । शान्ति–सुरक्षामा असर पार्ने गरी भड्काउ अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार समाजलाई उत्तेजित गर्ने खालका अभिव्यक्ति दिएको विषयमा सोधपुछ गर्न प्रसाईलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका प्रसाईलाई काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ। उनी यसअघि पनि विवादास्पद तथा उत्तेजनापूर्ण अभिव्यक्ति दिएकै कारण पटक–पटक पक्राउमा परिरहेका थिए।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...