भारतको ७७ औ गणतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा जिल्ला सैनिक बोर्डद्वारा विशेष कार्यक्रम

Published on

निलाक्सी चन्द

कञ्चनपुर । भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा नेपालमा जिल्ला सैनिक बोर्ड, महेन्द्रनगर, कञ्चनपुर द्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा भारतीय सेनामा सेवा गरेका नेपाली भूपू सैनिकहरू सहभागी थिए। कार्यक्रममा नेपाली र भारतीय राष्ट्रिय गान, सैनिक अनुभव साझा, र युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा मौन धारण कार्यक्रम सम्पन्न भएको छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...