ब्राउन सुगरसहित भिमबहादुर पक्राउ

Published on

काठमाडौं । सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं. ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

तरहरास्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा झापा कन्काई नगरपालिका वडा नं.४ का तामाङलाई लागू औषध ब्राउन सुगर १.१६ ग्राम फेला पारेकाले पक्राउ गरेको जनाएको छ । लागू औषध सहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...