बुङ्गे चरा

Published on

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–४ मा फूलको रस चुस्दै गरेको भाले बुङ्गे चरा (पर्पल सनबर्ड) । प्रजनन समयमा आफ्नो रङलाई गाढा बैजनी र धातु जस्तै चम्किलो बनाउने यो चराले मुख्यतः फूलको रस र साना किराहरू खाई वनस्पतिको परागसेचनमा समेत मद्दत पुर्‍याउँछ । गोरखापत्र

spot_img

ताजा समाचार

सुन्तला बिक्रीबाट लोभलाग्दो आम्दानी

काठमाडौं । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ किम्बोटका एक दम्पतीले सुन्तला बिक्री गरेर १० लाख...

खजुरा गाउँपालिकाद्वारा २८ वटा ऐन कानुन निर्माण

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले हालसम्म २८ वटा कानुन निर्माण गरिसकेको जनाएको छ ।...

एघार मतदान केन्द्र : सयभन्दा कम मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाह गर्न मिल्ने रकम (तरलता) अत्यधिक भएपछि...