स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

Published on

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका छन् । परिषद्ले फागुन ५ गतेदेखि ८ सम्म बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिर्सच सेन्टरमा सञ्चालन गरिएको परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएको  परिषद्का  सदस्य सचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

श्रेष्ठका अनुसार विभिन्न ४४ विषयमा लिइएको परीक्षामा कुल चार हजार ४७० जना सहभागी भएका मध्ये तीन हजार नौ अर्थात ६७.३१ प्रतिशत उत्तीर्ण भएका हुन्। एउटा विषयमा कम्तिमा एकजना देखि बढीमा दुई हजार २६३ जनासम्मको सहभागी थिए। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...