पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

Published on

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठक सुरु हुँदा सदनमा उभिएर एमालेले आपत्ति जनाएको हो । सभाको अध्यक्षता गर्नुभएका अर्जुनरसिंह केसीले एमालेका सांसद गुरु बराललाई धारणा राख्न अनुमति दिनुभएपछि बैठक सुरु भएको हो । उहाँले पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । 

बैठकको सुरुमै सांसद बरालले सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकमाथि गैर कानुनी धर पकड गरेको भन्दै रिहा गर्न माग गर्नुभएको हो । उहाँले भदौ २४ को घटनाबारे पुन छानबिन गर्नुपर्ने माग गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...