स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

Published on

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र छापिसकेको छ। यससँगै प्रिन्ट लाइसेन्सका लागि वर्षौं कुर्नुपर्ने समस्या अन्त्य भएको छ।

सुरक्षण मुद्रण केन्द्रका अनुसार अब पुराना सबै बाँकी लाइसेन्स छापिसकिएको छ र नियमित रूपमा नयाँ लाइसेन्स मात्र छापिनेछ। दैनिक करिब ३ हजारदेखि ५ हजार लाइसेन्स २४ घण्टाभित्र छापेर यातायात व्यवस्था विभागलाई उपलब्ध गराइँदै आएको छ।

नयाँ लाइसेन्समा चिप्सको सट्टा क्युआर (QR) कोड प्रयोग गरिएको छ। सरकारले अब नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत अन्य सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरेको जनाएको छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...