नेविसंघ कञ्चनपुरको अध्यक्षमा चटौतलाई जिम्मेवारी

Published on

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले कञ्चनपुरको अध्यक्षको जिम्मेवारी रमेश चटौतलाई दिएको छ । विगत लामो समयदेखि नेतृत्व नपाएको कञ्चनपुरमा नेविसंघको जिल्ला अध्यक्ष चटौतलाई दिइएको केन्द्रिय समितिको विज्ञप्तीमा भनिएको छ । चटौतलाई केन्द्रिय समितिले जिल्लाको जिम्मेवारी दिए सँगै आउँदो तीन महिना भित्र जिल्ला अधिवेशन गर्नुपर्नेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...