सीमा अपराध नियन्त्रण गर्ने लगायतका विषयमा छलफल

Published on

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बिच सीमा अपराध नियन्त्रण गर्ने, चेलिबेटी बेचबिखन तथा मानव तरकारी राेकथाम गर्ने, सीमा स्तम्भहरुकाे सुरक्षा गर्ने, काेविड १९ महामारी राेकथाम, लागू औषध हातहतियार तथा विष्पाेटक पदार्थ ओसार पसार नियन्त्रण, समकक्षीहरु सँग सूचना आदानप्रदान, दुवै देशका सुरक्षाकर्मीद्वारा सीमावर्ती ईलाकाका हुने जाली नाेटकाे काराेबार नियन्त्रण गर्ने लगायत विभिन्न कुराहरूलाई लिएर कञ्चनपुर स्थित महेन्द्रनगरमा छलफल भएकाे छ ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...