हावाहुरीले सूर्यमुखी खेतीमा क्षति

Published on

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो।

सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो।

सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ। मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक बनेको सूर्यमुखी सामान्य हावाले सोत्तर बनाएपछि किसान चिन्तामा छन्।

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उहाँ चिन्तामा पर्नुभएको हो। विरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उहाँ चिन्तामा पर्नुभएको हो। सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उहाँले खल्लो मान्दै भन्नुभयो। “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,” कृषक पराजुलीले भन्नुभयो। उहाँले प्रति कठ्ठा एक सय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेती गरे पनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिनुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...